दफा ६९
नियम बनाउन सक्ने
यस ऐनको कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन
सक्नेछ ।